१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक सुरु, शोक प्रस्ताव पारित गर्ने एजेन्डा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे संसदीय दलको बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आएसँगै बैठक सुरु भएकाे हाे। 

 एमाले संसदीय दलको बैठकपछि प्रतिनिधिसभा बैठक  बस्नेछ। संसदीय दलकाे बैठकले शोक प्रस्ताव पारित गर्ने एजेन्डा छ। 

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव ल्याइएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। उनको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।