१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ८ शुक्रबार १५:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १५:५६:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको दाबी गरेका छन्।

 शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्दै उनले समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको बताए। 

भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने मन्त्री ज्वालाकाे भनाइ थियाे। उनले अदालतले दोषी साबित गरे पनि वा ओभरसाइट एजेन्सीहरूले भने पनि त्यसलाई जनताले नपत्याउने बताए।