१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मन्त्री किराँतीलाई पितृशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३o:oo

संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । बुधबार बिहान मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत आफ्ना बुबाको निधन भएको जनाएका छन् ।

बुबाआमासँगको पुरानो तस्बिर सार्वजनिक गर्दै मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबाआमा त रहनुभएन रह्याे त केवल  खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छातीभित्र । आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । साह्रा नेपाली मेरो आमाबुबा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउनेछु । निःशब्द छु, तर भन्न बाध्य छु– बुबा हार्दिक श्रद्धाञ्जली !’ 


 

ad
ad