१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:५५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मनोज राजको स्वरमा ज्योति प्रकाशको ‘तिम्रो याद’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५५:oo

संगीतकार ज्योति प्रकाशको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ। गीतकार कृष्ण आचार्य रोशनीले लेखेको गीतमा मनोज राजले स्वर दिएका छन्। 

इस्टु कार्की र धीरेन्द्र शाहीले अभिनय गरेको यस रोमान्टिक गीतमा ‘प्लस टू’मा अध्ययनरत विद्यार्थी र सडक सफा गर्ने कुचीकारबीचको प्रेमकथा देखाइएको छ। 

गीतको भिडियोलाई दीपेन्द्रप्रकाश केसी र गोविन्द अञ्जानले निर्देशन गरेका छन्।