सहकारीपीडितले काठमाडाैं आन्दोलन गरेका छन्। माइतीघरमा भेला भएर उनीहरू नयाँ बानेश्वरको संसद् भवनतर्फ अघि बढेका छन्।
निषेधित क्षेत्रतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले राकेको छ। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेला–धकेल भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।