मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Thursday, 18 September, 2025
२o८o श्रावण ९ मंगलबार १७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १७:५३:oo

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने भएको छ। उक्त पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन्।

नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो। एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी थियो।