१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चियापान कार्यक्रममार्फत एकताबद्ध कांग्रेसको आह्वान [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

नेता शशांक कोइरालाले आयोजना गरेको चियापान कार्यक्रममा कांग्रेसका सबै तहका नेता सहभागी भएका छन्। 

लैनचौर ब्यांक्वेटमा आयोजना गरिएको चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मीनेन्द्र रिजाल, विनोद चौधरीलगायतका शीर्षक नेता पुगेका थिए।

चियापन कार्यक्रममा नेता कोइरालाले कांग्रेसको विकल्प अरू हुन नसक्ने भन्दै अहिलेको अवस्थामा एकताबद्ध कांग्रेसको आवश्यकता रहेको बताए।