१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए। लेखकले भने, ‘कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दै छ । फेरबदल अहिले कति देखिए कति देखिएनन्, तर फेरबदल स्वाभाविक हुन् र यी हुन्छन्।’

केन्द्रीय समितिको बैठकले आमनागरिकको जनजीविकाबारेमा विशेष छलफल गरेको उनको भनाइ थियो। बैठकको निर्णय बुधबार सार्वजनिक हुने लेखकले जानकारी दिए।