१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौं आए चिनियाँ उद्यमी ज्याक मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o६:oo

चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आइपुगेका छन्। उनी सातजनाको टाेलीसहित मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनको अलिबाबा विश्वको ठूलोमध्येको एक ई–कमर्स कम्पनी हो। ज्याक माले सन् १९९९ मा आफ्ना साथीसँग मिलेर अलिबाबा ग्रुप स्थापना गरेका थिए।

अहिले यसको बजारमूल्य एक खर्ब डलरभन्दा माथि पुगेको बताइन्छ। काठमाडौं बसाइमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।