१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चिनियाँ र रुसी सेनाको रणनीतिक हवाई गस्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

चिनियाँ र रुसी सेनाले संयुक्त हवाई रणनीतिक गस्ती गरेका छन् । दुई देशका वायुसेनाबीचको समन्वयलाई प्रभावकारी रूपमा परीक्षण र अभिवृद्धि गर्न सो  रणनीतिक गस्ती गरिएको रक्षा प्रवक्ताले शुक्रबार पत्रकार सम्मेलनमा जनाएका छन् । 

जुन ६ र ७ मा भएको सो गस्तीबारे आज जानकारी दिइएको थियो । उक्त गस्ती सन् २०१९ देखि चिनियाँ र रुसी सेनाद्वारा संयुक्त रूपमा आयोजना गरिएको र सञ्चालन गरिएको छैटौँ शृंखला हो । 

यो हवाई रणनीतिक गस्ती रहेको र यसले कुनै तेस्रो पक्षलाई लक्षित नगरेको चीनको रक्षा मन्त्रालयले जनाएको छ । (सिन्ह्वाकाे सहयाेगमा)