१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सट्टेबाजमा संलग्न भएकाे आराेपमा कलाकार र युट्युबर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:५३:oo

सट्टेबाजमा संलग्न कलाकार र युट्युबर पक्राउ परेका छन्।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरी आठजना कलाकार तथा युट्युबरलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कलाकार राजु मास्टर भनिने राजु पौडेल, ‘बल्छी धुर्वे’ भनिने मरिचमान श्रेष्ठ, म्याकुरी भनिने पवन खतिवडा, भटभटे भनिने बेगम नेपाली, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे ‘ढेडुबुढो’ छन्। 

ad
ad