१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o जेठ १५ सोमबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टेकु अस्पताललाई तीन सय शय्याको बनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १७:५६:oo

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई वृद्धि गरिने भएको छ। 
सरुवा रोग अस्पताललाई तीन सय शय्याको बनाउने सरकारको योजना छ। सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले सरुवा रोग ४६ करोड रुपैयाँ विनियोजन गरिएको बताए।