Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १ सोमबार ०८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १ सोमबार ०८:५०:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान  प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा  संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न  संसद्को संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको छ।