१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Friday, 21 June, 2024
संजित परियार काठमाडौं
२o८o बैशाख २९ शुक्रबार १६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भ्रष्टाचार र मानव तस्करीविरुद्ध अखिल क्रान्तिकारी माइतीघरमा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार १६:३४:oo

सत्तारूढ माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) भ्रष्टाचार, घुसखोरी र मानव तस्करीविरुद्ध विरोधमा उत्रिएको छ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिको नेतृत्वमा विद्यार्थी माइतीघर मण्डला पुगेका हुन्। विद्यार्थीले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका अन्य प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन्।

ad
ad
ad
ad