Skip This
नेतृत्व रिसाउला भनेर चुप बस्ने अवस्था छैन : प्रदीप पौडेल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्व रिसाउला भनेर चुप बस्ने अवस्था छैन : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १८:५४:oo

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली कांग्रेस पार्टीलाई सुधार गर्न सक्रिय हुनुपर्ने बेला आएको बताएका छन्। उनले अब नेतृत्व रिसाउला भनेर चुप लागेर बस्ने बेला नभएको बताए।

‘सुधारको अपेक्षा सबैले गरेको स्थिति छ। अब नेतृत्वलाई मर्यादा पुग्दैन कि अथवा नेतृत्व चिडिन्छ कि अथवा म जिम्मेवार मान्छे हुँ यो सिस्टमभित्रै बसेर कहिले बदलिन्छ पर्खेर बस्नुपर्छ भन्ने स्थिति अब हुनुहुँदैन। अब सुधार गर्न नै सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने।