१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १९ मंगलबार १३:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीप बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १३:o७:oo

एसिसी प्रिमियर कप प्रतियोगिताकै नेपालका लेग स्पिनर सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 

मंगलबार सम्पन्न फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन्। यस प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए। 

प्रतियोगिताको उत्कृष्ट बलर ओमानका विलाल खान बने। उनले १७ विकेट लिएका थिए। 

युएईका वृत्य अरविन्द उत्कृष्ट ब्याटर बन्न सफल भए। उनले प्रतियोगिता अवधिभर चार सय ५४ रन बनाएका थिए।