१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि लघुवित्तको १० प्रतिशत बोनस सेयर पारित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२१:oo

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पोखरामा सम्पन्न साधारणसभामा अध्यक्ष सञ्जीव सुब्बाले पेस गरेको आव ०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिएको थियो ।

सभामा सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम हाल कायम चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजारको १० प्रतिशतले हुन आउने रकम ६ करोड ५५ लाख ८६ हजारबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको हो । 

ad
ad