१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा विश्वकीर्तिमान रचिएकाे क्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:२६:oo

नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्। 

सन्दीपले एसिसी प्रिमियर कपमा ओमानका आदिल साफिकको विकेट लिएका हुन्। सन्दीपले ४२ खेलमा सय विकेट लिएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो। 

रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए। रसिदले ४४ खेलमा सय विकेट पूरा गरेका थिए। त्यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा सय विकेट लिएका थिए।

 

 

ad
ad