मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Friday, 14 August, 2026
संजित परियार काठमाडाैं
२o८o बैशाख ६ बुधबार १२:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी बन्दै छ रातो मत्स्येन्द्रनाथको रथ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १२:२५:oo

रातो मत्स्येन्द्रनाथ रथ यात्राको लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपालकै लामो रथ तथा जात्राको रूपमा रहेको रातो मत्स्येन्द्रनाथको रथ अर्को साता सोमबारदेखि तान्न सुरू हुनेछ। किलाको प्रयोग नगरी निर्माण गरिएको रथको उचाइ करिब २० फिटको हुन्छ। मत्स्येन्द्रनाथलाई शुक्रबार रथारोहरण गरिनेछ। अहिले रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी छ । रथारोहणपूर्व नै सजावट सकिनेछ।