१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : केदार घिमिरेको फेसबुकबाट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

०७९ को ‘वर्ष अभिनेता’ केदार घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:५o:oo

कलाकार केदार घिमिरे (माग्ने बुढा)ले वर्ष ०७९ सालको ‘वर्ष अभिनेता’को अवार्ड प्राप्त गरेका छन्। बक्स अफिस इन्टरनेसनल ग्रुपले घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफू सानो कलाकार भएको र सानै भएर बाँच्ने रहर रहेको बताए। उनले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा दर्शकको साथ र माया रहेको भन्दै आफूमा घमण्ड आउन नदिने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र क्षेत्रका लागि वर्ष ०७९ सुखद रहेको बताए। ०७९ मा १० वटा चलचित्रले मुनाफा कमाएको भन्दै उनले यो खुसीको कुरा रहेको बताए।

ad
ad