१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफको सुनौलो सय दिन सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o७:oo

सिटिजन लाइफ इन्स्योरेन्सले २४ चैतदेखि असार ०८० सम्म जीवन बिमा जागरण अभियानअन्तर्गत सुनौलो सय दिन कार्यक्रमको सुरुवात गरेको छ । पूरै देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेललगायतले अभियानको उद्घाटन गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्रान्ड एम्बासडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

आममानिससम्म बिमाको पहुँच पुर्‍याउनुका साथै रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहमा व्यावसायिक अभिकर्ता निर्माण गर्ने अभियानको उद्देश्य रहेको सिइओ पौडेलले बताए । 

ad
ad