Skip This
तस्बिरमा नवनियुक्त मन्त्रीहरूको पदभार ग्रहण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Tuesday, 13 May, 2025
संजित परियार काठमाडाैं
२o७९ चैत १७ शुक्रबार १७:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा नवनियुक्त मन्त्रीहरूको पदभार ग्रहण

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १७:१५:oo

नवनियुक्त मन्त्रीहरूले कार्यभार सम्हालेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहणपछि मन्त्रीहरुले सम्बन्धित मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

कांग्रेसबाट चार, एकीकृत समाजवादीका दुई तथा माओवादी केन्द्र र जसपाबाट आज एक–एक मन्त्री नियुक्त भएका छन् ।