मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूमि व्यवस्थामन्त्रीमा रञ्जिता श्रेष्ठकाे नाम सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १४:o४:oo

सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएका छन्। नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ। 

नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ। नवनियुक्त मन्त्रीहरूको आजै शपथग्रहण गराउने तयारी भइरहेको छ। तर, गठबन्धनको ठूलो दल कांग्रेसले चारजना मन्त्रीकाे नाम मात्र टुंगाे लगाएकाे छ।