
उद्योग मन्त्रालय दाबी गरेको जनमत पार्टीले पूर्ववत् खानेपानी तथा सरसफाइ मन्त्रालय नै पाउने भएको छ ।
सिके राउत नेतृत्वको जनमतबाट अब्दुल खान खानेपानीमन्त्री छन् । खानेपानी नेसपालाई दिएर उद्योग जनमतले पाउने चर्चा थियो । यद्यपि, उद्योग मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ ।