Skip This
नवजात शिशुलाई संक्रमणबाट जोगाउन...
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:५१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नवजात शिशुलाई संक्रमणबाट जोगाउन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५१:oo

- आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । तसर्थ, नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिकतत्वहरूसमेत खुवाउनुपर्छ । 
- बच्चा रहने ठाउँवरपरको प्रदूषण कम गर्नुपर्छ । त्यसमा आमाले विशेष ध्यान दिन जरुरी हुन्छ । 
- बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ । 
- बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ । ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस् । तर, बच्चालाई चिसो नहोस् । 
- बच्चाले छिटोछिटो श्वास फेरेमा, लामो समय खोकी लागेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ लानुपर्छ ।
- बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म संक्रमणबाट जोगाउन सकिन्छ ।