मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १५ बुधबार
  • Wednesday, 29 March, 2023
संजित परियार काठमाडौं
२०७९ चैत २ बिहीबार १३:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मन त मेरो नेपाली हो...!

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ चैत २ बिहीबार १३:४६:००

कीर्तिपुर मैदानमा यतिवेला आइसिसी विश्वकप लिग– २ को अन्तिम खेल जारी छ। नेपाललाई युएईले तीन सय ११ रनको विशाल लक्ष्य दिएको छ। 

युएईविरुद्ध आजको खेलमा विजयी भए नेपाल लिग– २ को शीर्ष तीनमा अटाउँदै जिम्बावेमा हुने ग्लोबल छनोटमा सहभागी हुने अवसर पाउनेछ। 

खेलाडीलाई हौसला प्रदान गर्न कीर्तिपुर खेलमैदानपरिसरमा हजारौँ समर्थक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी भएर खेलाडीलाई हौसला प्रदान गरेका छन्।