१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एपिएफसँग आर्मी पराजित, मणि लामा बने नायक

सहिद स्मारक ए डिभिजन लिग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४९:oo

विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो हार व्यहोरेको छ। 

च्यासल मैदानमा आज भएको खेलमा अर्को विभागीय टिम एपिएफ क्लबसँग आर्मी १–० ले पराजित भएको हो। 

एपिएफको जितमा मणि लामाको एक मात्र गोल निर्णायक बन्यो। मणिले खेलको ३७औँ मिनेटमा गरेको आकर्षक गोलको मद्दतले एपिएफले महत्वपूर्ण तीन अंक हासिल गर्‍यो। एपिएफका लागि जारी सिजनमा मणिको यो दोस्रो गोल थियो। 

आजको जितसँगै एफिएफ चार खेलबाट सात अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आर्मीको भने चार खेलबाट पाँच अंक छ। आज रोकिएपछि आर्मी लिगको सातौँ स्थानमा झरेको छ।