१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण २५ बिहीबार ११:०६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

 राष्ट्रपति निर्वाचन : मैदानमा देखियो दुई उम्मेदवारबीच लोभलाग्दो आत्मीयता (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २५ बिहीबार ११:०६:००

प्रतिनिधिसभाको लोत्से हलमा अहिले राष्ट्रपति निर्वाचनको मतदान जारी छ । उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना व्यक्त गरेका छन्।

लोकतान्त्रिक पद्धतिमा स्वच्छ प्रतिस्पर्धालाई दुवै उम्मेदवारले सहर्ष स्विकार्दै उदाहरण प्रस्तुत गरेका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद तस्बिर :