१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २१ आइतबार १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिकु संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका शाही निर्विरोध निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १७:२o:oo

त्रिपुरासुन्दरी नगरपालिका– १० मा रहेको लिकु संयुक्त क्याम्पसको स्ववियु सभापतिमा रनचन्द्र शाही निर्विरोध निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का शाही निर्वाचनअघि नै स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।

नेविसंघ, अनेरास्ववियुलगायतका संगठनले समर्थन जनाएपछि शाहीसहित ११ सदस्यीय समिति निर्विरोध भएको अखिल क्रान्तिकारी डोल्पाका अध्यक्ष हेमन्त रोकायले जानकारी दिए।