Skip This
रेशम चौधरी भेट्न मुख्यमन्त्री शाह पुगे कारागार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरी भेट्न मुख्यमन्त्री शाह पुगे कारागार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन्। 

टीकापुर घटनामा दोषी ठहर भएका चौधरीले जेलजीवन बिताइरहेका छन्। मुख्यमन्त्री शाहले उनलाई जेलमै गएर भेटेका हुन्। 

गत बिहीबार सत्तागठबन्धनका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी  संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।