मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २५ बुधबार २o:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार २o:३o:oo

संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।

कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो।

कांग्रेस संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले अर्को सूचना जारी नभएसम्मका लागि भोलि बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिए।