मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १९ बिहीबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाले तत्काल सरकार नछाड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार २o:३५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट समाधान खोज्न पहल गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी महामन्त्री मुकुल ढकालले बैठक बस्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकाले अहिलेलाई समय दिने निर्णय गरेको जानकारी दिए।