मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ ८ आइतबार
  • Monday, 14 July, 2025
संजित परियार काठमाडौं
२o७९ माघ ८ आइतबार १५:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा सोनाम ल्होसारकाे राैनक

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ८ आइतबार १५:४५:oo

आज तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार मनाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । काठमाडौंको टुँडिखेलमा आफ्ना मौलिक पहिचान झल्कने पहिरन तथा झाँकीसहित सोनाम ल्होसार मनाइएको छ ।

तस्बिरहरू :