१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
२०७९ माघ ४ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनबाट घिमिरेले दर्ता गराए उम्मेदवारी 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ माघ ४ बुधबार १३:१६:००

सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।
प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष देवराज सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव बुझाएका छन् । 

घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थन गरेका छन् ।