Skip This
सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद् भवनमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन देवराज घिमिरे संसद् भवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

सभामुख पदमा उम्मेदवारी दर्ता गराउन सांसद देवराज घिमिरे संसद् भवनमा प्रवेश गरेका छन् । उनलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नेछन् भने माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन  र रास्वपाका रवि लामिछानेले समर्थन गर्नेछन्। उम्मेदवारी दर्ताको समय १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

यता नेपाली कांग्रेसले भने बिहान पदाधिकारी बैठक बसेर सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।