Skip This
किन हुन्छ हिउँद र वर्षात्को विद्युत् उत्पादनमा असन्तुलन ?
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

किन हुन्छ हिउँद र वर्षात्को विद्युत् उत्पादनमा असन्तुलन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

नेपालमा विद्युत्को मुख्य स्रोत जलविद्युत् हो । त्यसमा पनि अधिकांश जलविद्युत् आयोजना नदी प्रवाह (आरओआर) मा आधारित छन् । वर्षात्मा खोलामा पानी बढी हुँदा आयोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यतिवेला भारतमा विद्युत् निर्यातसमेत गर्न सकिन्छ । तर, हिउँदमा भने खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ ।

हिउँदमा आरओआर आयोजनाबाट कुल क्षमताको ४० प्रतिशत हाराहारीमा विद्युत् उत्पादन हुने गर्छ । अहिले नेपालको कुल विद्युत् जडित क्षमता कम हुँदा हिउँदमा पुग्ने गरी बिजुली उत्पादन हुन सकेको छैन । अहिले हिउँद लागेसँगै विद्युत् उत्पादनमा कमी आइसकेको छ । 

नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग धान्न गत मंसिरदेखि नै भारतदेखि विद्युत् आयात गर्न सुरु गरेको छ ।