Skip This
एक वर्षमा शोभराजसहित ५५८ विदेशी नेपालबाट निष्कासित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक वर्षमा शोभराजसहित ५५८ विदेशी नेपालबाट निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

सन् २०२२ मा नेपालबाट पाँच सय ५८ विदेशी निष्कासनमा परेका छन् । यो सन् २०२१ को तुलनामा करिब  तेब्बर हो । पछिल्लो वर्ष नेपाल आउने विदेशीको संख्या बढेसँगै निष्कासनमा पर्ने पनि बढेका हुन् ।

२०२१ मा दुई सय १८ जना निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२२ मा निष्कासनमा पर्नेमा पाँच सय २४ जना ओेभरस्टेसम्बन्धी कसुरमा र ३४ जना अन्य फौजदारी कसुरमा संलग्न छन् ।

यसरी निष्कासित हुनेमध्ये एक कुख्यात अपराधी चार्ल्स शोभराजसमेत छन् । उनलाई १० वर्ष आउन नपाउने गरी निष्कासन गरिएको छ।