१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली र भट्टराईबीच बालकोटमा भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १८:१९:oo

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

ओलीनिवास बालकोटमा भएको भेटमा समसामयिक राजनीति, नयाँ सत्तागठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।