मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सुदूरपश्चिम
२०७९ पौष १६ शनिबार ११:२६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सुदूरपश्चिम
२०७९ पौष १६ शनिबार ११:२६:००

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।  आज बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।

त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।