१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५९:oo

कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ।

गुरुङविरुद्ध २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

 

ad
ad