१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्थतन्त्र उकास्न सबैसँग सहकार्य गर्छु : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३७:oo

नजनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायमा अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णय गरेका छन्।

उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

उनले पदभार ग्रहण गर्दै देशको अर्थतन्त्र उकास्न  सबैसँग सहकार्य गर्दै मूल समस्याकाे पहिचान गरेर समाधानमा लाग्ने बताए।

ad
ad