१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १६:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एजेन्डामा आधारित सरकार बन्छ, अरू विषयमा पछि छलफल गर्छाैँ :  पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १६:२६:oo

एमाले महासचिव शंकर पोखरेलले ६ राजनीतिक दलबीच एजेन्डामा आधारित सरकार गठनको सहमति भएको बताएका छन्। 

बालकोट बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यस्तो सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री नियुक्तिपछि बाँकी विषयमा छलफल हुने बताए। 

‘अहिले हामीले एजेन्डामा आधारित सरकार गठन सहमति गरेका छौँ। सहमत दलहरूबीच अरू समग्र विषयमा छलफल गरेर अगाडि बढ्छौ,’ उनले भने ।