Skip This
नबिल बचत खातामा घातक रोग बिमालाई निरन्तरता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नबिल बचत खातामा घातक रोग बिमालाई निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १९:१o:oo

नबिल बचत खातामा घातक रोग बिमालाई निरन्तरता दिइएको छ। यो बिमाअन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ। 

हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन बिमा सुविधा योजनाअन्तर्गत बिमा गरेकामध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ।

मेटलाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजनाअन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकमबराबरको प्रिमियम भुक्तान गरेको छ। नबिल बैंकका अनुसार मुद्दतीबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बिमा हुने गरेको छ।

ad
ad