Skip This
मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ४ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार १६:५१:oo

सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

पछिल्लो समय विभिन्न मुलुकले नेपालबाट मौसमी कामदार लैजान थालेको छ। गैरकानुनी प्रक्रियामार्फत मौसमी कामदारका रूपमा गएका नेपाली अलपत्र परेपछि सरकारले आफैँ कामदार पठाउन नीतिगत व्यवस्था गरेको हो।