१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:३५:oo

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका  ऐनबहादुर शाही फराकिलो मतले विजयी भएका छन्। २६ हजार ६ सय १५ मत खसेकोमा शाही तीन हजार ९९४ मतान्तरले विजयी भएका हुन्।

विजयी भएका शाहीले १४ हजार ७०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले १० हजार ७०८ मत प्राप्त गरेका छन्। मुगुमा मतदाता संख्या ३५ हजार ४८५ रहेको थियो।

ad
ad