मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
२०७९ मङ्सिर ९ शुक्रबार १२:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा माओवादीको अग्रता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १२:०५:००

हुम्ला प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार वाम लोकतान्त्रिक गठवन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले ६ हजार तीन सय ८९ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार दल रावददे पाँच हजार तीन सय ७६ मत ल्याएका छन् ।