१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही  १ मा धनश्यामभन्दा बिश्वकर्मा २७४१ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o६:oo

चौतर्फि घेराबन्दीकाबीच  रुपन्देही क्षेत्र नम्बर  १ मा एमालेका उम्मेदवार छविलाल बिश्वकर्माले आफ्नो अग्रतालाई फराकिलो मतान्तरले बढाउदै लगेका छन् । सत्ता गठबन्धनको सर्मथनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, २०७४ को निर्वाचनमा विश्वकर्माकै विश्वासपात्र हालका बिद्रोही स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईकाबीच पनि छबिलाल विश्वकर्माले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार छबिलाल बिश्वकर्माले १६ हजार एक सय ८९ मात प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार धनश्याम भुषालले १३ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्र्यि स्वतन्त्र पार्टीका उम्मेदवार नरेश पछाईले ८ हजार ७ सय ५३ मत प्राप्त गरेका छन् । 

रेशम चौधरीको उन्मुक्ती पार्टीका धनिराम चौधरीले ८ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।   ९५ हजार नौ सय ८७ मत खसेकोमा ६६ हजार सात सय ७३ गणना भइसकेको छ ।

 

 

ad
ad