Skip This
हुम्ला प्रदेश १ (क) मा  माओवादीका रणसिंह निर्वाचित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर ९ शुक्रबार o८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला प्रदेश १ (क) मा  माओवादीका रणसिंह निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार o८:२४:oo

हुम्लाको प्रदेश १ (क) क्षेत्रबाट माओवादी केन्द्रका रणसि‌ंह परियार निर्वाचित भएका छन् । ६ हजार चार सय ८१ मत ल्याएर परियार मत  निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पधी रहेका स्वतन्त्रका उम्मेदवार मंगलबहादुर शाहीले चार हजार ६ सय ३० मत ल्याएर पराजित भए ।

माओवादी केन्द्रका परियारले एक हजार ८ सय ५१ मतको मतान्तरमा निर्वाचित भएका छन् । यस्तै गरि नेकपा एमालेका दल फडेराले दुई हजार ९९ मत ल्याए भने समाजवादी पाटीका हस्तबहादुर शाहीले सात सय ८८ मत ल्याएका छन । राप्रपाका छापे ऐडीको एक सय १७ मत रहेको छ ।