मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ मङ्सिर ८ बिहीबार १३:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नवलपुर १ बाट शशांक कोइराला निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १३:०५:००

पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार कोइरालाले २७ हजार १२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरू एमालेका कृष्ण पौडेलले २५ हजार ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३०१ मत प्राप्त गरेका छन्।