2022-11-24-12-49-37.jpeg)
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन्।
कार्कीले ३१ हजार १३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादीकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएका छन्। कार्की विजयी भएसँगै उनका समर्थकहरु उत्साहित भएका छन्।
तस्बिरहरु :